FAQs Complain Problems

मुख्य समाचारः-

आकस्मिक बाली संरक्षण कार्यक्रम सम्बन्धी दर रेट पेश गर्ने सम्बन्धी सूचना

दर रेट पेश गर्ने व्यवसायी/ फर्मले तपसिल वमोजिमका कागजात सहित लिखित निवेदन पेश गर्नुपर्ने छ। 
   १. दररेट पेश गर्ने व्यहोरा सम्बन्धको निवेदन 
   २. नविकरण भएको फर्म कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि, 
   ३. नविकरण भएको व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि, 
   ४. मु. अ. क. दर्ता प्रमाणपत्रको प्रतिलिपी र 
   ५. आ. व. २०७९/०८० को करचुक्ता प्रमाणपत्र  । 
   निवेदन यस मोहन्याल गाउँपालिकाको इमेल : ito.mohanyalmun@gmail.com मार्फत वा स्वयं उपस्थित     भई पेश गर्न सकिने छ ।