FAQs Complain Problems

सूचना तथा समाचार

विद्यालय बन्द गर्ने सम्बन्धमा ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको मिति २०७८/०९/२६ गतेको सूचना अनुसार देशभरिका सबै आधारभूत तथा माध्यमिक विद्यालयहरूले वार्षिक बिदामा मिलान हुने गरि यही मिति २०७८/०९/२७ गतेदेखि २०७८/१०/१५ गतेसम्म बिदा दिने निर्णय सूचना मार्फत जारी गरिएको हुँदा यस मोहन्याल गाउँपालिकाको कार्यालयको निर्णयानुसार म