मुख्य समाचारः-
सूचना तथा समाचार
महिला दिवस मनाउने सम्बन्धी सूचना । |
|
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन, २०७७/७८ (LISA 2077/78) को नतिजा समबन्धि सूचना |
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन, २०७७/७८ (LISA 2077/78) को नतिजा समबन्धि सूचना |
NOTICE FOR INVITATION FOR BIDS Second date of publication:2078/11/08 |
Mohanyal Rural Municpality, Office of the Rural Municipal Executive, Khimadi, Kailali invites electronic Bids from registered fabricators for supply of fabricated steel parts for following Trail Bridges |
मतदाता परिचय पत्र सम्बन्धि निर्वाचन आयोगको सुचना |
|
प्राविधिक तथा अप्राविधिक जनशक्ति सेवा करारमा पदपूर्ति सम्बन्धि सूचना |
यस मोहन्याल गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, खिमडी, कैलालीको लागि तपसिल बमोजिमका प्राविधिक तथा अप्राविधिक जनशक्ति सेवा करारमा पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूलाई यो सूचना प्रकाशित भएको मितिले १५ ( पन्ध्र ) दिन भित्र रितपूर्वक दरखास्त पेश गर्नहुन यो सूचना प्रकाशन गरिन्छ । दरखास्त फारम: https://mohanyalmun.gov.np/sample-forms सूचना फाइल डाउनलोड गरि हेर्न सकिनेछ
|
BID NOTICE - PRE FAB BUILDING AND PANERIPASAL BLACK TOP |
Construction of Prefabricated office building Ruinikot bajar dekhi magar tole hudai paneri pasal samma bato pitch (Black Top) |
NOTICE FOR INVITATION FOR BIDS |
Mohanyal Rural Municpality, Office of the Rural Municipal Executive, Khimadi, Kailali invites electronic Bids from registered fabricators for supply of fabricated steel parts for following Trail Bridges. |
विद्यालय बन्द गर्ने सम्बन्धमा । |
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको मिति २०७८/०९/२६ गतेको सूचना अनुसार देशभरिका सबै आधारभूत तथा माध्यमिक विद्यालयहरूले वार्षिक बिदामा मिलान हुने गरि यही मिति २०७८/०९/२७ गतेदेखि २०७८/१०/१५ गतेसम्म बिदा दिने निर्णय सूचना मार्फत जारी गरिएको हुँदा यस मोहन्याल गाउँपालिकाको कार्यालयको निर्णयानुसार मन्त्रालयबाट जारी सूचनामा रहेका प्रावधानहरूको कार्यान्वयन गर्ने गरि मिति २०७८/०९/२८ गतेदेखि २०७८/१०/१५ गतेसम्म सबै विद्यालयहरूमा पठनपाठन परीक्षा लगायतका कार्यक्रम स्थगित गरि विद्यालय बन्द गर्न हुन जानकारी गराइन्छ । |
वार्षिक सार्बजनिक सुनुवाइ सम्बन्धि सूचना २०७८/०७९ |
वार्षिक सार्बजनिक सुनुवाइ सम्बन्धि सूचना २०७८/०७९ |
मोहन्याल गाउँपालिका रातो किताब ०७८/०७९ |
मोहन्याल गाउँपालिका रातो किताब |
- ‹ previous
- 12 of 19
- next ›