मुख्य समाचारः-
सूचना तथा समाचार
नतिजा प्रकाशन गरिएको सुचना |
यस कार्यालय ले मिति २०७७/१०/१९ मा प्रकाशित गरेको भुमि सम्बन्धि समस्या समाधानका लागि सेवा करारमा पदपूर्ति गर्ने सम्बन्धि सुचना अनुसार यस गाउँपालिकामा मिति २०७७/१२/१४ गते संचालन गरिएको अन्तरबार्तामा सहभागी उम्मेदवारहरुको लिखित तथा अन्तर्वार्ताको प्राप्त कुल योगको आधारमा छनौट समितिको मिति २०७७/१२/१४ गतेको निर्णयानुसार देहाय बमोजिम पद को देहाय बमोजिमको योग्यताक्रम कायम हुन आएकोले निम्न उम्मेदवारहरुले २०७७/१२/१८ गते बिहान १०:३०बजे भित्र यस कार्यालयमा नियुक्तिका लागि सम्पर्क गर्नहुन जानकारी गराइन्छ । साथै तोकिएको समयमा उम्मेदवारहरु कार्यालय मा सम्पर्कमा नआएमा बैकल्पिक उम्मेदवार लाइ योग्यताक्रम अनुसार अवसर दिईनेछ ।
संलग्न फाइल मा क्लिक गरि हेर्न र डाउनलोड गर्न सकिनेछ । संलग्न फाइल: |
अन्तर्वार्ताका लागि उपस्थित हुने सम्बन्धि सुचना [भुमि सम्बन्धि समस्या समाधान ] |
सुचना! अन्तर्वार्ताका लागि उपस्थित हुने सम्बन्धि सुचना [भुमि सम्बन्धि समस्या समाधान ] संलग्न फाइल मा क्लिक गरि हेर्न र डाउनलोड गर्न सकिनेछ । संलग्न फाइल: |
पन्जिकरण कार्यक्रम |
|
लिखित परिक्षाका लागि संक्षिप्त सुची प्रकाशित गरिएको सुचना |
यस कार्यालय ले मिति २०७७/११/१९ मा प्रकाशित गरेको भुमि सम्बन्धि समस्या समाधानका लागि सेवा करारमा जनशक्ति पदपूर्ति गर्ने सम्बन्धि सुचना अनुसार अमिन, लगत प्रविस्टीकर्ता र फिल्ड सहयोगी पद मा पर्न आएका आबेदन (दरखास्त) हरु मध्य देहाय बमोजिम का उम्मेदवार हरु संक्षिप्त सुची मा पर्न सफल भएकोले संक्षिप्त सुची प्रकाशन गरिएको छ । साथै अमिन र लगत प्रविस्टीकर्ता को लिखित परिक्षा मिति २०७७/१२/०७ गते तोकिएको समय र स्थान मा हुने र फिल्ड सहयोगी को अन्तर्वार्ता बाट छनोट हुने भएकोले अन्तर्वार्ता हुने समय र स्थान अर्को सुचना मा प्रकाशन गरिनेछ । |
कार्यपालिका बैठक प्रस्ताब तथा निर्णयहरु २०७७-११-१७ |
|
भुमि सम्बन्धि समस्या समाधान का लागि सेवा करार मा पदपूर्ति गर्ने सम्बन्धि सुचना |
नमुना फारम यसै वेबसाइट को नमुना फारम मेनु बाट प्राप्त गर्न सकिनेछ । भुमि सम्बन्धि समस्या समाधान का लागि सेवा करार मा पदपूर्ति गर्ने सम्बन्धि सुचना संलग्न फाइल मा क्लिक गरि हेर्न र डाउनलोड गर्न सकिनेछ । संलग्न फाइल: |
Invitation for Bids for the Mohanyal Gaupalika Stariya 10 Bed Adharbhut Hospital Building |
Invitation for Bids for the Mohanyal Gaupalika Stariya 10 Bed Adharbhut Hospital Building |
प्राबिधिक जनशक्ति सेवा कारारमा पदपूर्ति को परिक्षा स्थगित गरिएको सुचना । |
प्राबिधिक जनशक्ति सेवा कारारमा पदपूर्ति को परिक्षा स्थगित गरिएको सुचना । |
कार्यपालिका बैठक प्रस्ताब तथा निर्णयहरु २०७७-०९-२७ |
संलग्न फाइल मा क्लिक गरि हेर्न र डाउनलोड गर्न सकिनेछ । संलग्न फाइल: |
गाउँसभा बैठक प्रस्ताब तथा निर्णय २०७७-०३-१० |
संलग्न फाइल मा क्लिक गरि हेर्न र डाउनलोड गर्न सकिनेछ । संलग्न फाइल: |
- ‹ previous
- 14 of 19
- next ›